वायु प्रदुषण आजको प्रमुख चुनौती हो । बढ्दो जनसंख्या, शहरीकरण तथा आधुनिकीकरण संगै वायु प्रदुषण पनि बढ्दो क्रममा रहेको पाइन्छ । हालसालै गरिएको अध्ययन अनुसार नेपालमा पनि वायु प्रदुषण बढ्दै गएको र काठमाडौंमा यसको अवस्था गम्भीर रहेको पाइन्छ । येस्तो अवस्थामा मानिहर…