 
 
                
                    
                         
                        Most Popular videos in Nepali by a cardiologist Kathmandu Nepal
डा.ओम मुर्ति अनिलका लोकप्रिय भिडियोहरु
Dr Om Murti Anil's most popular medical videos on facebook and youtube (most viewed and liked) are collected here. These popular medical videos are mainly on diet, exercise, smoking, alcohol, heart disease and its prevention. Some videos also touch social and spiritual aspects of health and life.This is a collection of most viewed and liked videos of Dr Om Murti Anil on facebook and youtube. These videos are mainly on diet, exercise, smoking, alcohol, heart disease and its prevention. Some videos also touch social and spiritual aspects of health and life.
28. बेहोस व्यक्तिलाई कसरी मद्दत गर्ने ? हेर्नुहोस् पुरा भिडीओ । -Video 
27. दुध कस्ले खाने र कस्ले नखाने – किन? राती सुत्ने बेलामा किन खानु हुन्न? -Video
26. मुटुरोग बाट बच्न केहि फरक गर्ने की? बिश्व मुटु दिवस बिशेष । -Video
25. कोलेस्ट्रोलको नियन्त्रण गर्न खानामा के के बार्ने  -Video
24. अक्सिजन नाप्दा ध्यान दिनुपर्ने कुराहरु: -Video 
23. जब मेरो बिहेको लागि दाइजोको चर्चा चल्थ्यो...  -Video
22. छातीको कुन दुखाइ मुटुको र कुन मुटुको होइन यसरी पत्ता लगाउन सकिन्छ  -Video 
21. बिहान हिडन कती जरुरी?  -Video
20. हामीले दिनमा कती हिडनु राम्रो? -Video
19. कुन खाने तेल राम्रो ? फरक तेलका राम्रा र नाराम्रा पक्षः -Video
18. निरोगी रहन महिलाले के गर्ने र के नगर्ने – ५ महत्वपूर्ण सल्लाह सबै दिदीबहिनीलाई, ध्यान दिनुहोला 🙏  -Video 
17. घ्यु खान मिल्छ मिल्दैन? यो भिडियोले खानाका बारेमा धेरै भ्रमलाई हटाउन सक्छ ।  -Video
16. लकडाउनमा एउटा सानो प्रयास  -Video
15. तौल घटाउन सक्नु भएन १००% प्रभावकारी तरीका सिक्नुस । मैले यसरी सजिलै घटाए ६kg २.५ महिनामा । -Video 
14. अटोमेटिक मेसिनले कसरी सही रक्तचाप नाप्ने?  -Video
 
13. घरमा थाहै नभै यसरी फैलिन्छ कोभिड  -Video
12. अहिलेको ज्वरो, रुघाखोंकी आदी लक्षणलाई कसरी उपचार गर्ने ।  -Video
11. मधुमेह लाग्न बाट कसरी बच्ने?  -Video
9. अलिकती पनि कोल्ड ड्रिंक्स खान मिल्दैन? कोल्ड ड्रिंक्सले कसरी शरीरलाई नोक्सान गर्छ? -Video
8. माया, मन, मुटु र धड़कन आदि आदि  -Video
7. रीसले मुटुमा कस्तो असर गर्छ । कसरी रीस कम गर्ने । -Video 
6. कोरोणासँग लड्ने क्षमता (Immunity) बढाउन के खाने, के गर्ने र के नगर्ने?
 
5. अत्यंतै सरल र स्वस्थकर मलाई मनपर्ने ब्रेकफ़ास्ट ।
4. कोरोनाले कसरी झुक्याउन सक्छ हामीलाई?
 
3. अमिलो, पिर्रो, चिल्लो, नूनिलो, गुलियो र मसाला मद्धये कुन सबभंदा नराम्रो र कुन राम्रो ।
1. जीवनमा सबभंदा बढ़ी ख़ुशी कुन बेला भयो ?