अस्वस्थकर खानपान र निस्क्रिय जीवनशैलीका कारण मुटुजन्य रोगहरु बढ्दो छ। मुटु रोग देखा परेपछि बिरामीलाई हामीले औषधि खान सुझाव दिन्छौ। तर औषधि सम्बन्धी कतिपय बुझाईहरु भने गलत छन्। एक पटक औषधि सुरु गरेपछि जीवनभर खानुपर्ने, औषधिले साइड इफेक्ट गर्ने, मिर्गौला बिगार्ने, ब…