Click here to download mobile App मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी) को भित्तामा पर्ने दबाबलाई रक्तचाप Blood Pressure (BP) भनिन्छ । रक्तचापलाई (BP) मिलिमिटर अफ मर्करी (mm of Hg) मा नापिन्छ । माथिको BP लाई सिस्टोलिक (Systolic) र तलको BP लाई डायस्ट…
